Home प्रवास

प्रवास

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स...

ह्यारीले लिए अमेरिकी संसदमा शपथ

वासिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण...

अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास...

गैरआवसीय नेपाली सङ्घले भन्यो– सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ

काठमाडाैँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको...

वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षण

काठमाडाैँ । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? आफूले कमाएको पैसा भविष्यका लागि पनि बचत होस् र त्यसबाट प्रतिफल पनि प्राप्त होस्...

लण्डनमा पूर्व गोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लण्डन । लामो समयदेखि प्रतिक्षारत भूतपूर्व  गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा...

प्रवासी नेपाली मञ्चको अधिवेशन १९ र २० गते काठमाडौँमा

काठमाडाैँ । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २०...

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा...

गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन सङ्घको माग

काठमाडौँ । काठमाडौँमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै बुधबार सम्पन्न भएको छ ।...

गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् ।...