नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए । उनको नोबेल पुरस्कार...

भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

एजेन्सी । भारत-जापान संयुक्त प्रशिक्षण अभ्यास “धर्म अभिभावक” जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा फेब्रुअरी १७ देखि मार्च २ सम्म सञ्चालन हुँदैछ।

जापानको सहयोगमा दाङमा बन्यो प्रसूति भवन

देउखुरी । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाकोसुविधासहितको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका...

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

काठमाडाैं । जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले...

जापानमा श्वासप्रश्वासका बिरामीको संख्यामा बृद्धि

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

टोकियो । जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ ।...

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ ।

आफ्ना नागरिकलाई प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना...

एभियन इन्फ्लुएन्जाको त्रास बढेपछि जापानमा एक करोड चरा नष्ट

एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको...

जापानमा तीन महिनामा चार मन्त्री फेरबदल

जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री...