सभामुखले छाडे सरकारी निवास October 8, 2022 Share on Facebook Tweet on Twitter काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएकाे उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।