कांग्रेसबाट गृहमा बालकृष्ण, ज्ञानेन्द्र कानूनमन्त्री July 13, 2021 Share on Facebook Tweet on Twitter २९ असार । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।