Home सुदूरपश्चिम

सुदूरपश्चिम

मार्तडी–कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन

गोविन्द्र राज तिमिल्सेना बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो...

बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

बाजुरा । जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो । कारागार बाजुराको नयाँ...

बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

बाजुरा । दसैँ, तिहार र छठलाई लक्षित गरी बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा आज (सोमबार)देखि सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्। खाद्य व्यवस्था तथा व्यापार...

बाजुरामा शान्ति सुरक्षाको स्थिति सामान्य, निषेधाज्ञा हटाइयो

बाजुरा ।  बाजुरामा शान्ति सुरक्षाको स्थिति सामान्य बनेपछि शुक्रबारबाट जारी निषेधाज्ञा पनि हटाइएको छ । २५ गतेबाट जारी कफ्र्यु बिहीबार हटाई निषेधाज्ञा जारी गरिएको...

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् । कालिकोट, पलाता–७ का कलमबहादुर...

‘एक घर, एक धारा’ अभियान अन्तरगत ८८ धारा निमार्ण

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ मा ‘एक घर,एक धारा ’ अभियान अन्तरर्गत ८८ धारा निमार्ण गरिएका छन् । वडाको गुलढुङ्ग्रा–सिराडी, माथिल्लो–तल्लो...

सडक बन्दले बाजुराका स्याउ कृषकलाई ढुवानीमा समस्या

बाजुरा। बाजुराका स्याउ कृषकलाई यो बर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ। मार्तडी-कोल्टी सडकखण्ड अवरुद्ध भएको ३ महिनासम्म पनि सञ्चालन हुन नसक्दा यहाँका स्याउ...

गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो...

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

दोधारा चाँदनी (कञ्चनपुर)। गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध...

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलाली । लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान २ः४० बजेको...