प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
जनकपुर । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ ।
शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा...
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।
संविधान दिवस २०८२...
नारायणी अस्पतालमा आगलागी
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ। अस्पतालको बाल सघन कक्ष (एनआईसीयू)सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम)मा बिहान ४ बजे...
वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै
वीरगन्ज । वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।
तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना...
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाही । नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका...
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ
जनकपुर । जेनजी आन्दोलनको दिन काठमाडौंको नक्खु कारागारबाट फरार भएका ४ जना विदेशी कैदी धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्ने चारै जना विदेशी...
जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुप्रति श्रद्धाञ्जली तथा क्यान्डल मार्च
जनकपुर । भदौ २३ र २४ गत्ते भएको जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुको सम्मान र सम्झनामा जनकपुरधामका युवाहरुले क्यानडल मार्च र श्रद्धाञ्जली सभा गरेका...
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ।
आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु...
फरार दुई कैदी सिराहामा पक्राउ
सिराहा । जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक...
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता
जनकपुर । मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ ।जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री...












