सगरमाथा संवाददेखि उपभोक्ता अदालत गठन गर्नेसम्म, यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)



काठमाडौं । सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।


बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहनेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १८ वटा निर्णयहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here