अब ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलाेड गर्न सकिने



काठमाडौँ। अब ट्वीटरमा २ घण्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ। सोसियल मिडिया प्लेटफर्म ट्वीटरका प्रमुख एलन मस्कले सो जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घण्टा लामो भिडियो आफ्नो अकाउन्टमा अपलोड गर्न सक्ने छन्।’