काठमाडौँ । रेशम चौधरीको आममाफीबारे सर्वोच्च अदालतमा दायर रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उक्त आममाफीविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ ।