सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता



काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ  ओभरको दोस्रो बलमा  दोस्रो विकेट गुमाएको हो ।


सन्दीप लामिछानेले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् ।