लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । भण्डारी श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बन्न लागेका हुन् ।

निर्णयका गर्नका लागि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।


गठबन्धनको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने नेता भण्डारीले बताए ।