प्रधानमन्त्री र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।