यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबाररका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ शून्य पैसा र बिक्री दर १३० रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?