सभामुखले छाडे सरकारी निवास



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएकाे उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।