जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन



जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । खाडी युद्धपछि जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।